आशा र अपेक्षाअनुसार पार्टी सन्चालन हुन सकेन : नारायणकाजी

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका दुई अध्यक्षले समय मिलाउन नसकेका कारणले प्रदेश र जिल्ला तहको पार्टी एकतामा ढिलाइ भइरहेको बताएका छन् । शुक्रबार सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा पत्रकारहरुसँग कुरा गर्दै उनले कार्यकर्ताको आशा र अपेक्षाअनुसार पार्टी सन्चालन हुन नसकेको टिप्पणी पनि गरे । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमण सद्भाव भ्रमणमात्र नभइ … Continue reading आशा र अपेक्षाअनुसार पार्टी सन्चालन हुन सकेन : नारायणकाजी